scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

रोनाल्डो रिसाए

काठमाडौँ, २६ कात्तिक । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो एकाएक आलोचकको पात्र बन्न पुगेका छन् ।

आइतबार भएको एसीमिलानविरुद्धको खेलमा उनलाई प्रशिक्षक सारीले ६० औँ मिनेटमा परिर्वतन गर्दै पाब्लो ड्याबलालाई मैदान प्रवेश गराएका थिए ।

सब्सिच्युटपछि उनी सोझै रेस्टरुम गएका थिए ।

उनको यो व्यवहारबारे क्लबले केही नबताएपनि उनी प्रशिक्षकसँग रिसाएको बताइएको छ ।

पाब्लो आएपछि एसी मिलानविरुद्ध गोल गर्दै जित दर्ता गर्न सफल भएका थिए ।

तर, रोनाल्डोले देखाएको व्यवहारका कारण फ्यानहरु दुःखी भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार रोनाल्डो विस्तारै आउट अफ फर्ममा रहेको र यही कारण पनि उनी र प्रशिक्षकबिच सम्बन्ध बिग्रिदै गएको हो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage