scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

करिम बेन्जेमालाई पछ्याउँदै लियोनल मेस्सी

काठमाडौँ, २६ कात्तिक । स्पेनिस लिग ला लिगमा यस सिजन रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जेमाको चर्चा चौतर्फी रहेको छ ।

उनले यस सिजन १२ खेलमा ९ गोल गरेका छन् । अन्य सिजन मेस्सीलाई पछ्याउने भए पनि यस सिजन बेन्जेमालाई अन्य खेलाडीहरुले पछ्याइरहेका छन् ।

रियल मड्रिड पनि उनको भरमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा जेरार्ड मोरेनो रहेका छन् । उनले ८ गोल गरेका छन् । त्यस्तै तेस्रो स्थानमा लियोनल मेस्सी रहेका छन् ।

उनको पनि आठ गोल नै रहेको छ । रियल बेटिसका लोरेन मोरोनको पनि आठ गोल गरेको छ । पाँचौ स्थानमा रहेका लुकास पेरेजको ७ गोल रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage