scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

यी दुई खेलाडी रियल मड्रिड नफर्किएकै राम्रो

काठमाडौँ, २६ कात्तिक । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले जेम्स रोद्रिगेज र ग्यारेथ बेलप्रति आफ्नो विश्वास नरहेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनीहरु नर्फिर्कए पनि हुने जिदानले बताएका छन् ।
लामो समयदेखि जिदान र यी दुई खेलाडीबीच विवाद चल्दै आइरहेको छ ।

तर, उनीहरुले सोचेअनुरुप खेल खेल्न नसकेपछि जिदानको रोजाईमा अन्य खेलाडी परेका छन् भने जेम्स र बेलको भविष्य झने अन्यौल बनेको छ ।

बेलले त रियल छोड्ने पक्कापक्की नै गरेका छन् । आउने जनवरीमा बेल र जेम्सले एउटा बलियो निर्णय गर्दै क्लब छोड्ने बताइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage