scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

भारतीय सीमा नजिकैको प्रहरी चौकीमा बम विस्फोट, जवान घाइते

रौतहट, २६ कात्तिक । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट हुँदा १ जना प्रहरी जवान घाइते भएका छन् ।

रौटहट प्रहरीका अनुसार मंगलबार इशनाथ नगरपालिकामा विस्फोट भएको हो । विस्फोटमा परी एकजना प्रहरी जवान घाइते भएका छन् ।

प्रहरीले विस्फोटमा संलग्न रहेको आशंकमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय सीमा नजिकै रहेको उक्त प्रहरी चौकीमा विस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरीको एक टोली पठाइसकिएको छ ।

विस्फोटबारे विस्तृत विवरण आउन भने बाँकी छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage