scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

बंगलादेशमा रेल दुर्घटना, १६ को मृत्यु, ४० घाइते

ढाका, २६ कात्तिक । बंगलादेशमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको भने ४० जना घाइते भएको स्थानीय संचार माध्यमले  बताएका छन् ।

दक्षिणी बन्दरगाह चितागंग जाँदै गरेको रेल ब्रह्मनबारियास्थित अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुख व्यक्त गरेकी छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage