scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

अमिताभलाई आरामको आवश्यकता

काठमाडौँ, २७ कात्तिक । फिल्म झुण्डको काम सकाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले आराम लिने भएका छन् ।

उमेरका कारण पनि धेरै धपडी नगर्न डाक्टरले उनलाई सुझाव दिएपछि अमिताभले यसपटक लामै समय आराम लिने मिडिया रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय उनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकहरुले यस्तो सुझाव दिएका हुन् ।

अमिताभले साइन गरेका अन्य कामहरु भने पछिलाई सारिने भएको छ । उनको परिवारले अमिताभ शारिरीक रुपमा थाकेका कारण केही समयका लागि अभिनयदेखि पर रहने बताइको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage