scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

नेकपाका चौधरीले बाजागाजासहित बागी उम्मेदवारी दिए

दाङ, २७ कात्तिक । मसिंर १४ गते हुने उपनिर्वाचनमा दाङमा नेकपाबाट वडाध्यक्ष पदमा बागी उम्मेदवारी परेको छ ।

नेकपाका जगलाल चौधरीले कार्यदलको निर्णय प्रति असन्तुस्टि जनाउँदै बागी उम्मेदवारी दर्ता गरेका हुन्। चौधरीले राष्ट्रिय झण्डा, बाजागाजासहित स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

चौधरीले नेताको गुलामी र दलाली गर्नै प्रवृत्तिको विरोधमा आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको समेत प्रस्ट पारे ।

घोराही उपमहानगरपालिका वडा नं १६ मा तत्कालिन वडाध्यक्ष लक्षिन प्रसाद् बुढाको मृत्यु भएपछि रिक्त रहेकको वडाध्यक्ष पदमा यहि मंसीर १४ गते उपनिर्वाचन हुँदैछ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage