scheduleसोमवार आषाढ़ २९ गते, २०७७

शेयर बजार : ४ दशमलव ८० अंकको गिरावट

काठमाडौं, २७ कात्तिक । साताको पाचाैं दिन शेयर बजारमा गिरावट आएको छ ।  नेप्से परिसूचक बुधबार ४ दशमलव ८० प्रतिशतले ओरालो लागेर १ हजार १ सय ३५ दशमलव १६ अंक कायम भएको छ।

बुधबार  १ सय ५४ वटा कम्पनीको ९ लाख ८ हजार कित्ता सेयर ४ हजार १ सय २७ पटक किनबेच हुँदा २७ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबारमा व्यापार समूह १६ दशमलव ६३, वित्त समूह १ दशमलव १ र अन्य समूह  शुन्य दशमलव ६ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४० दशमलव ६४ अंकले घटेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय