scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

माल्दिभ्सलाई पराजित गर्दै उपाधि जित्ने होडमा नेपाल

काठमाडौँ, २८ कात्तिक । एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधिका लागि नेपालले आज माल्दिभ्ससँग आमनेसामने गर्दैछ । नेपाल र माल्दिभ्सबिचको फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

एकखेल पनि नहारीकन फाइनलको यात्रा गरेको नेपालले फाइनलमा माल्दिभलाई हराउने अपेक्षा गरिएको छ।

नेपाली टोलीले बुधबार समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका हुन्।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage