scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

अक्षय र रोहितबीच मनमुटाब, हप्तौँ भयो नबोलेको

काठमाडौँ, २८ कात्तिक । बलिउडका दुई चर्चित हस्ती अक्षय कुमार र निर्देशक रोहित सेट्टीबीच विवाद बढेको छ ।

फिल्म सुर्यंवशीको कथालाई लिएर यी दुईबीच मनमुटाव भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यी दुई बिगत केही हप्तादेखि एकअर्कासँग बोलेका पनि छैनन् ।

फिल्ममा रहेका केही सिनलाई अक्षयले परिवर्तन गर्न चाहेको तर, रोहितले अस्वीकार गरेपछि उनीहरुबीच मनमुटाव भएको बताइएको छ ।

उनीहरुबीच बोलचाल गराउन करन जोहरले मध्यस्तकर्ताको काम गरिरहेको समेत बताइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage