scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

ऋतिक रोशन ‘क्रिस ४’ को  सुटिङमा व्यस्त हुने

काठमाडौँ, २८ कात्तिक । दुईवटा लगातार ब्लकवस्टर फिल्म दिएका ऋतिक रोशनको खब फिल्म क्रिस ४ को  सुटिङमा व्यस्त हुने बताएका छन् । वार फिल्मका कारण उनले क्रिस ४ को कामलाई पछि सारेका थिए । होम व्यानरमा निर्माण हुने फिल्म भएका कारण पनि फुर्सदमा समय निकालेको आरोप उनीमाथि लागेको थियो ।

त्यस्तै पिता राकेश रोशनको घाँटीको अप्रेशन गर्नुपर्ने भएका कारण पनि उक्त फिल्मको काम पछि सरेको थियो । यदी उक्त फिल्मको काम समयमा नै सकिए सन् २०२० भित्र फिल्म रिलिज हुने बताइएको छ ।

राकेशको स्वास्थ्यस्थिति राम्रो रहेको र उनले कामका लागि अगाडि बढ्ने अनुमति दिएसँगै फिल्म निर्माण कम्पनी अगाडि बढेको हो ।

कोइ मिल गया, क्रिस, क्रिस ३ जस्ता फिल्महरुले धमाकेदार कमाइ गर्न सफल भएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage