scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

गायिका सुनिता थेगिम र जिविहाङ राईको ‘हेराइ ज्यानमारा’ सार्वजनिक

काठमाडौ, २८ कात्तिक । पूर्वेली लोक गीत र संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।

युवा युवतीबीचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ  । आफूलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेट‍िको छ  । आफ्नी प्रेमीकाको मायाले आफू तिर तानेको समेत गीतको भाव रहेको छ ।

डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन् । ‘हेराइ ज्यानमारा’ को भिडियोलाई आशिष जगेवुले छायाँकन गरेका हुन् । गीतको सम्पादन मनोज राईले गरेका हुन् ।

गीत हेर्न तल क्लिक गर्नुहोस्ः

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage