scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

शेयर बजारमा झिनो सुधार

काठमाडौं, २८ कात्तिक ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा झिनो सुधार आएको छ । बिहिबार नेप्से ०.७९ अंकले बढेर एक हजार एक सय ३५.९५ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.११ अंकले घटेर २५०.०६ अंकमा पुगेको छ । आज बजारमा १६३ कम्पनीका ८ लाख ३३ हजार ८८१ कित्ता सेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँमा कारोबार भए ।

यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये आठ समूह उकालो लागे भने बाँकी चार समूह ओरालो लागे । बिहिबार बजारमा एनएमबि बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage