scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

न्याय बेच्ने वकिल भेटिन्छन्

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

घाउ भेटिन्छन्,  कतै खिल भेटिन्छन्

शिशा झैं टुक्रिएका दिल भेटिन्छन्

ढुंगा मूर्ति छन्, बोल्दैनन् कसैगरी

न्याय बेच्ने जब यहाँ वकिल भेटिन्छन्

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage