scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

फ्रान्सले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, २९ कात्तिक । गएराति भएको युरोछनोटमा समूह एचको खेलमा फ्रान्सले सानदार कमव्याक गर्दै माल्डोभालाई २–१ गोलले पराजित गरेको छ ।

खेलको नवौ मिनेटमा माल्डोभाका लागि राटाको गोल गरेका थिए ।

फ्रान्सका लागि राफेल भारानेले ३५ औ मिनटमा बराबरी गोल फर्काए ।

खेलको ७८ औ मिनेटमा ओलिभर जिराउडले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

फ्रान्स युरोकपमा छनोट भईसकेको छ ।

समूह एचको खेलमा फ्रान्सले ९ खेलबाट २२ अंक जोडेको छ । माल्डोभा ३ अंक सहित तालिकाको छैटौ स्थानमा रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage