scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौँ, २९ कात्तिक । युरोकप छनोटमा पोर्चुगलले लिथुनियालाई ६–० ले पराजित गरेको छ ।

पोर्चुगललाई जित दिलाउन रोनाल्डोले ह्याट्रिक गरे । योसँगै उनले पोर्चुगलका लागि ९८ अन्तराष्ट्रिक गोल गर्न सफल भएका छन् ।

खेलको सातौ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । खेलको २२ औ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गरे ।

एफोन्सो फर्नान्डेसले ५२ औ मिनेटमा गोल गरे । मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरे ।

स्टार खेलाडी बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गरे ।

त्यस लगत्तै रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरे ।

पोर्चुगलले ७ खेलबाट १४ अंक जोडेको छ ।

सर्वियाको १३ अंक रहेको छ । लिथुनिया ४ अंकका साथ चौथो स्थानमा छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage