scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

२५ करोडमा बनेको फिल्म ‘बाला’ले कमायो ७० करोड

काठमाडौँ, २९ कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म बालाले बक्स अफिसमा लगभग ७० करोड कमाउन सफल भएको छ ।

पहिलो दिन १२ करोड कमाई गर्न सफल यस फिल्मले दोस्रो दिन १५ करोड कमाई गर्न सफल भएको थियो ।

तेस्रो दिन १८ करोड कमाएको यस फिल्मले चौथो दिन ८ करोड कमाएको थियो ।

२५ करोडको बजेटमा निर्माण भएको यस फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

आयुष्मान खुरानाको यो फिल्मले १०० करोड कमाउने सम्भावना बलियो भएको समिक्षकहरुले बताएका छन् ।

यस फिल्मलाई ३५५० स्क्रिनमा देखाइएको थियो । यस फिल्ममा भुमि पेडेकर, यमी गौतमको पनि प्रमुख भुमिका रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage