scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २९ कात्तिक । ब्राजिलको राजधानी ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सीमा सुरक्षाको विषयमा छलफल भएको छ ।

सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयमा विशेषमा उनीहरुले विशेष चासो देखाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कश्मीर, लिपुलेकलगायतका मुद्दामा छलफलका बारे छलफल भएकोबारे भने केही प्रष्ट पारिएको छैन ।

केही हप्ता अगाडि चिनियाँ राष्ट्रपतिले भारतको भ्रमण गरेका थिए । त्यस लगत्तै उनले नेपालको भ्रमण गरेका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage