scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

हेनरीलाई नयाँ अवसर, मोन्टरियलको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ, २९ कात्तिक । मोनाको असफल भएपछि केही समय विश्राम लिएका फ्रान्सेली प्रशिक्षक थिएरी हेनरी अमेरिकी मेजर लिग सकरमा नियुक्त भएका छन् ।

एमएलएस क्लब मोन्टरियल इम्प्याक्टका मुख्य प्रशिक्षक नियुक्त भएपछि नयाँ जिम्मेवारी पाउँदा आफु खुसी भएको उनले बताएका छन् ।

प्रशिक्षक हेनरीले क्लबसँग दुई वर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

मोनाकोले जनवरीमा बर्खास्त गरेपछि उनी नयाँ क्लबको खोजीमा रहेका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage