scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही, २९ कात्तिक । सर्लाहीको रामनगर गाउँपालिकामा ट्र्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ।

रामनगर गाउँपालिका–३, खैर्बाबहुअर्वामा शुक्रबार आफ्नै खेत जोतिरहेको अवस्थामा ना. ३ त ५१९४ नम्वरको ट्र्याक्टर पल्टिँदा चालकरोशन सिंहको मृत्यु भएको हो। जोतिरहको ट्र्याक्टर खेत छेउकै मनुष्मारा नदीमा खसेको थियो।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage