scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

शिल्पालाई साधारण तारेकमा मुद्दा लड्न छुट


काठमाडौं, २९ कात्तिक । अब अभिनेत्री शिल्पा पोखरेलले साधारण तारेखमा रहेर मुद्दा लड्न पाउने भएकी छिन् । जिल्ला अदालत काठमाडौंले शिल्पाको पक्षमा यस्तो आदेश दिएको हो ।

चलचित्र निर्माता छवि ओझाकी श्रीमतीले बहुविवाहको आरोपमा छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी थिइन् ।

उनलाई जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रहेर मुद्दा लड्न पाउने आदेश गरेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage