scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

स्पेनले हान्यो सात गोल

काठमाडौं, ३० कात्तिक । गएराति भएको युरोकप छनोटमा स्पेनले माल्टालाई ७–० गोलले पराजित गरेको छ ।

स्पेनका लागि खेलको २३ औ अल्भारो मोराटा गोल गरे ।

सान्टी काजोरलाले २४ औ मिनेटमा गोल गरे । पाउ टोरेसले ६३ औ मिनेटमा गोल गरे ।

पाब्लो साराबियाले पनि स्पेनका लागि गोल गरे ।

माल्टाका निराश खेलाडीहरुले स्पेनलाई रोक्न हरसम्भव प्रयास गरेका थिए ।

ड्यानी ओलमोले ६९ औ मिनेटमा गोल गरे ।

खेलको ७१ औ मिनेट माजेरार्ड मोरेनोले गरे । खेल सकिन पाँच मिनेट बाँकी रहँदा जिसस नविसले गोल गरे । समूह एफको शीर्ष स्थानको स्पेनले ९ खेलबाट २३ अंक जोडेको छ । माल्टाको ३ अंक रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage