scheduleआइतवार आषाढ़ २१ गते, २०७७

इटालीको सहज जित

काठमाडौं, ३० कात्तिक । गएराति भएको युरोकप छनोटमा ईटालीले बोस्निया हर्जगोभिनालाई ३–० गोलले पराजित गरेको छ ।

इटालीका लागि फ्रान्सिस्को एसरबीले २१ औ मिनेटमा गोल गरे ।

इटालीका लागि लोरिन्जो ईनसिग्नीले ३७ औ मिनेटमा दोस्रो गोल गरे । एन्ड्री बेलोटीले ५२ औ मिनेटमा गोल गरे ।

यो जितसँगै ईटालीले ९ खेलबाट २७ अंक जोडेको छ ।

बोस्नियाको १० अंक रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय