scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

पहिलोपटक युरोकपमा फिनल्याण्ड छनोट

काठमाडौं, ३० कात्तिक । फिनल्याण्ड पहिलोपटक युरोकपमा छनोट हुन सफल भएको छ । फिनल्याण्डले युरो छनोटमा लिचेस्टाईनलाई ३–० पराजित गरेको हो ।

फिनल्याण्डका लागि तुमिनेले २१ औ मिनेटमा गोल गरे । खेलको ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत गोल गरे ।

पुक्कीले ७५ औ मिनेटमा तेस्रो गोल गरे ।

समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोडेको छ । शीर्ष स्थानको ईटालीले ९ खेलबाट २७ अंक छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage