scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

प्रधानमन्त्रीलाई ग्रान्डी अस्पताल लगियो

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धापासीस्थित ग्रान्डी अस्पताल लगिएको छ । प्रधानमन्त्रीलाई मृर्गौलाको गर्न अस्पताल लगिएको हो ।

राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा  शनिबार प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस गर्न लागिएको हो । पछिल्लो उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली साउन  १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । साउन २७ गते स्वदेश फर्किएका ओलीले भदौ ५ गते फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage