scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

ओलीको पिसाब नलीमा राखिएको स्टेन निकालियो

काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाब नलीमा राखिएको स्टेन निकालिएको छ ।  शनिबार थापासी स्थित ग्रान्डी अस्पताल गएका क्रममा उनको युरेटरबाट स्टेन निकालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको पिसाबनलीमा  कात्तिक १३ गते स्टेन राखिएको थियो ।

उनको अहिलेको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनका लागि विभिन्न परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

स्वास्थ्य परीक्षण खासगरी ओलीको मिर्गौलाको अवस्था कस्तो छ भन्नेमा केन्द्रित रहेको  बताइएको छ  ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage