scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

भाइहरूद्वारा दिदीको हत्या

विराटनगर,  ३० कात्तिक । मोरङका  विजय किस्कु र निजको भाइ  वीरेन्द्र किस्कुले दिदी सीता सोरेनको हत्या गरेका छन्।

शुक्रबार साँझ ५ बजे भाइहरूले जग्गाको विषयको विवादमा दिदी सोरेनलाई कुटपिट गरी घाइते बनाएका थिए।

घाइते सोरेनको उपचारकै क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। भाइहरुलाई   प्रहरीले नियन्त्रणमा लिएको छ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage