scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

इमर्जिङ एसिया कपमा नेपालको पहिलो जित, हङकङ ४० रनले पराजित

काठमाडौं, ३० कात्तिक । हङकङलाई हराउँदै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पहिलो जित हात पारेको छ ।

शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको हो ।

बंगलादेशको बीकेएसपीस्थित मैदानमा तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराले नेपालका लागि उत्कृष्ट सुरुवात दिलाएका थिए ।

नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४६ औं ओभरमा १ सय ७७ रनमा समेटिएको थियो ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage