scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

बेल्जियमको सानदार जित

काठमाडौँ, १ मंसिर । गएराति भएको युरोकप छनोटमा बेल्जियमले रुसलाई ४–१ गोलले पराजित गर्न सफल भएको छ । युरोकपटका लागि आफ्नो स्थान सुरक्षित बनाइसकेको बेल्जियमको यो सानदार जित हो ।

सानदार जित निकालेको बेल्जियमका लागि हजार्ड दाजु भाईले तीन गोल गरे भने रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमका लागि खेलको १९ औ मिनेटमा थोर्गान हजार्डले गोल गरे ।

खेलको ३३ औ मिनेटमाम इडेन हजार्डले गोल थरे ।

हजार्डले नै ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा नै तीन गोलले पछि परेको बेल्जियमलाई रसियाले दोस्रो हाफमा रोक्न सकेन । खेलको ७२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गरे ।

खेलको ७८ औ मिनेटमा रसियाका लागि जोर्जिया जकियाले एक गोल गरे ।

बेल्जियमको ९ खेलबाट २७ अंक रहेको छ । दोस्रो स्थानको रुसको २१ अंक रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage