scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

ग्रिसका युवा खेलाडी स्टेफानोस टित्सीपास फाइनलमा प्रवेश, फेडेरर पराजित

काठमाडौँ, १ मंसिर । स्विस खेलाडी रोजर फेडेररलाई पराजित गर्दै ग्रिसका युवा खेलाडी स्टेफानोस टित्सीपास एटीपी फाइनल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

२१ वर्षे स्टेफानोसले फेडेररलाई ६-३ र ६-४ ले पराजित गर्न सफल भए ।

स्टेफानोसले उपाधिका लागि अर्को सेमिफाइनल खेलमा एलेक्स्जेन्डर जेभेरेभ र डोमिनिक थिमबीच जसले जित्छ उसैसँग फाइनलमा खेल्नेछन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage