scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

जर्मनीको सहज जित

काठमाडौँ, १ मंसिर । गएराति भएको युरोकप छनोटमा जर्मनीले बेलारुसलाई ४-० गोलले पराजित गरेको छ ।

जर्मनीलाई जित दिलाउन टोनी क्रुसले दुई गोल गरे भने माथियास जिनलर र लियोनले एकएक गोल गरे ।

खेलको ४१ औ मिनेटमा जर्मनीका लािग माथियासले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो । जर्मनीका लागि

खेलको ४९ औँ मिनेटमा लियोनले गोल गरे । खेलको ५५ औँ र ८३ औँ मिनेटमा टोनी क्रुसले गोल गरे ।

यो जितसँगै जर्मनीले ७ खेलबाट १८ अंक जोडेको छ । बेलारुसको जम्मा चार अंक रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage