scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

वेल्सले अजरबैजानविरुद्ध हान्यो दुई गोल

काठमाडौँ, १ मंसिर । गएराति भएको युरोकप छनोट खेलमा वेल्सले अजरबैजानलाई २-० गोलले पराजित गरेको छ ।

वेल्सलाई जित दिलाउन मोरी र ह्यारी विलसनले एकएक गोल गरे ।

खेलको १० औँ मिनेटमा मोरीले गोल गर्दै अग्रता दिलाए । खेलको ३४ औँ मिनेटमा विलसनले गोल गरे । यो जितसँगै वेल्सले ७ खेलबाट ११ अंक जोडेको छ ।

वेल्स समुह इ को तेस्रो स्थानमा रहेको छ । अजरबैजान एक अंकमात्र जोडेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage