scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ, १ मंसिर । देशका केही स्थानको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण–पश्चिम बंगालको खाडीबाट मध्य–पूर्वी बंगालको खाडीसम्म न्यून चापीय रेखा कायम छ ।

देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

आइतबार दिनभर पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage