scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

कम्पनी ऋणमा डुब्दै गएपछि अनिल अम्बानीले राजीनामा दिए

एजेन्सी, १ मंसिर । भारतीय व्यवसायी अनिल अम्बानीले रिलायन्स कम्युनिकेसन्स (आरकम) को निर्देशक पदबाट राजीनामा दिएका छन् ।

अम्बानीसहित छायाँ विरानी, रायना करानी, मञ्जरी कक्कड र सुरेश रंगचरले समेत निर्देशक पदबाट राजीनामा दिएका छन् । अनिल अम्बानी राजीनामासँगै कम्पनीको अध्यक्ष पदबाट समेत स्वतः हटेका छन् ।

पछिल्लो समय रिलायन्स ग्रुप ऋणमा डुबिरहेको छ  । यतिबेला आरकम खारेजीको प्रक्रियामा छ । कम्पनीले जुलाई–सेप्टेम्बर त्रैमासिकमा ३० हजार १४२ करोड रुपैयाँ घाटा बेहोरेको शुक्रबार जनाएको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage