scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

प्रतिबन्धित नेकपाले भन्यो – शिवनगरमा बरामद गरिएका हतियार हाम्रा होइनन्

फाइल फोटो

काठमाडौं, १ मंसिर । सरकारद्वारा प्रतिबन्धित नेकपाले कपिलवस्तुको शिवनगरमा बरामद गरिएका हतियार आफ्ना नभएको जनाएको छ।

नेकपा  राप्ती ब्यूरो इन्चार्ज समरले एक विज्ञप्तीमा जारी गरि ती हतियार आफ्ना नभएर नियोजित रुपमा आफूहरुलाई दमन गर्न प्रहरी आफैले राखेर भ्रम पूर्ण प्रचार गराइएको जनाएका छन् ।

साथै उक्त विज्ञप्तिमा कपोकल्पित प्रचार गराइएको र यस्ता खालका षडयन्त्र नगर्न चेतावनी समेत दिइएको छ ।
यस्तो छ विज्ञप्ती

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage