scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

ग्यास बुलेट सडकमा पल्टियो, पृथ्वी राजमार्गमा एकतर्फी सवारी

काठमाडौं, १ मंसिर ।  धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन्।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आज बिहान सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बिहानैदेखि पृथ्वीराजमार्गमा एकतर्फी सवारी साधन चलेका छन्।

 

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage