scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षाकाे नतीजा सार्वजनिक

काठमाडौं, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले लिएको २३औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

उक्त परीक्षामा ६२ प्रतिशत विद्यार्थी उर्तीण भएका छन्।

काउन्सिलले शनिबार लिएको २३औँ नाम दर्ता परीक्षामा सहभागी भएका एक हजार ७ सय विद्यार्थीमध्ये एक हजार ५४ जना विद्यार्थी मात्र पास भएका हुन्। गत असारमा भएको २२औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी मात्र उर्तीण भएका थिए।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय