scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

प्रेमदासलाई हराउँदै श्रीलंकाका राष्ट्रपतिमा राजापक्ष निर्वाचित

एजेन्सी,  १ मंसिर ।  श्रीलंकाली राष्ट्रपतीय निर्वाचनमा गोताबया राजापक्ष निर्वाचित भएका छन् ।  कडा प्रतिस्पर्धामा साजिथ प्रेमदासलाई हराउँदै राजापक्ष राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यसअघि राजापक्ष श्रीलंकका रक्षामन्त्री भइसकेका थिए । उनी श्रीलंकाका दुई पटक राष्ट्रपति भइसकेका महिन्दा राजापक्षका भाइहुन् ।

श्रीलंकामा शनिबार नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage