scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

नेविसंघले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं,  १ मंसिर  । भारतीय दूतावास अगाडि नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्तालाई   प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो ।

भारतले केही दिन अगाडि सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage