scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

सचिनले प्रधानमन्त्री ओलीलाई भेटे

काठमाडौं, १ मंसिर । नेपाल भ्रमणमा रहेका चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री ओली र सचिनबीद्व आइतबार बालुवाटारमा भेटघाट भएको हो । प्रधानमन्त्रीलाई भेट्न सचिन बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाको कल्याण र अधिकार प्रवर्द्धनका लागि नेपाल सरकारले गरेको प्रयासको प्रशंसा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर शुक्रबार नेपाल आएका हुन् । उनले शनिबार त्रिविस्थित क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए । उनले आइतबार बिहान पशुपति मन्दिरको दर्शन समेत गरेका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage