scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

छुरा प्रहार गरी आफ्नै साथीको हत्या

काठमाडौं,  १ मंसिर । काठमाडौंमा एकजनाले छुरा प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् ।

शनिबार राति १०ः३० बजे बसन्तपुरमा एकजनाले मदिरा सेवन गर्ने क्रममा विवाद भएपछि आफ्नै साथीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  काठमाडौं-१२ ह्युमत टोल बस्ने ४६ वर्षीय मनिषकुमार खड्गीले काठमाडौं-१९ दमाई टोल बस्ने ४५ वर्षीय अरुण चित्रकारलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

हत्यालगत्तै खड्कीलाई प्रहरीले पक्राउ गरेको थियो । हाल खड्कीमाथि कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान भइरहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage