scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

मन्त्रिपरिषद् पुनर्गठन गर्ने ओलीको तयारी

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको बताइएको छ ।

बैठकमा कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्नेबारेमा कुनै छलफल नभएतापनि भोली सम्ममा निर्णय हुने स्रोतले जनाएको छ ।

सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage