scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

युरोकप छनोटमा इङ्ल्याण्डको प्रभावशाली जित

काठमाडौँ, २ मंसिर । गएराति भएको युरोकप छनोटमा ईङ्ल्याण्डले कोसोभोलाई ४–० गोलले पराजित गरेको छ ।

इङ्ल्याण्डका लागि खेलको ३२ औ मिनेटमा ह्यारी विङ्कले गोल गरे ।

खेलको ७९ औ मिनेटमा ह्यारी केनले गोल गरे । लगत्तै मार्कुस रासफोर्डले गोल गरे ।

खेलको अन्तिम समयमा मासन माउन्टले गोल गरे । शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले ८ खेलबाट २१ अंक जोडेको छ । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage