scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

फ्रान्सको जितमा एन्टोनियो ग्रिजम्यानको गाेल

काठमाडौँ, २ मंसिर । युरोकप छनोटको अन्तिम खेलमा फ्रान्सले अल्बानियालाई २-० गोलले पराजित गरेको छ । फ्रान्सका लागि कोरेन्टिन टोलिसोले खेलको ८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

एन्टोनी ग्रिजम्यानले खेलको ३१ औ मिनेटमा गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

समूह एचमा फ्रान्सले १० खेलबाट २५ अंक जोड्न सफल भएको छ । अल्बानिया १३ अंक सहित चौथो स्थानमा रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage