टित्सीपासले जिते एटीपी फाईनल्सको उपाधि
काठमाडौँ, २ मंसिर । ग्रिसका युवा स्टार स्टेफानोस टित्सीपासले डोमिनिक थिमलाई हराउँदै एटीपी फाईनल्सको उपाधि जितेका छन् ।
उनले ६–७ (६–८), ६–२, ७–६ र ७–४ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए ।
पहिलो पटक सबैभन्दा ठुलो उपाधि जित्न सफल भएका उनले सपना साकार भएको बताएका छन् ।
टित्सीपासले खेलमा उत्कृष्ट सानदार कमव्याक गर्दै जित निकालेका हुन् ।