scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

टित्सीपासले जिते एटीपी फाईनल्सको उपाधि

काठमाडौँ, २ मंसिर । ग्रिसका युवा स्टार स्टेफानोस टित्सीपासले डोमिनिक थिमलाई हराउँदै एटीपी फाईनल्सको उपाधि जितेका छन् ।
उनले ६–७ (६–८), ६–२, ७–६ र ७–४ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए ।

पहिलो पटक सबैभन्दा ठुलो उपाधि जित्न सफल भएका उनले सपना साकार भएको बताएका छन् ।

टित्सीपासले खेलमा उत्कृष्ट सानदार कमव्याक गर्दै जित निकालेका हुन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage