scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

ठमेलको नाइट क्लबमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ, २ मंसिर । काठमाडौँको ठमेलमा रहेको नाइट क्लब एलओडीमा पूर्वराजा ज्ञानेन्द्र शाहले केही समय रमाइलो गरेका छन् । गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा उनी आफ्नो परिवारसँग गएका थिए । उनी त्यहाँ परिवारका साथ छमछमी पनि नाचे ।

पूर्वराजा शाह, हिमानी र प्रेरणासहित उनी उक्त लउञ्जमा पुगेका थिए । केही समयको रमाइलोपछि उनीहरु फर्किएका थिए ।

पूर्वराजा शाहले रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त कार्यक्रममा नेपाली फिल्मका अभिनेत्रीहरु केकी अधिकारी र रिमा विश्वकर्माले राजपरिवारसँग फोटो खिचाएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage