scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

२२ वर्षपछि पक्राउ परे फरार प्रतिवादी कोईराला

वालिङ, २ मंसिर । २२ वर्षदेखि फरार रहेका कर्तब्य ज्यान मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको साविक खिलुङ देउराली ९ हालको भीरकोट नगरपालिका ७ बस्ने ४८ वर्षीय भविश्वर कोईरालालाई बयरघारी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए।

२०५४ सालमा कर्तब्य ज्यान मुद्दामा ९ महिना २ दिन कैद सजाय तोकिएपश्चात फरार रहेका कोईरालालाई स्याङ्जा जिल्ला अदालतबाट सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा चलान गरिएको प्रवक्ता भण्डारीले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage