scheduleमगलवार कार्तिक ११ गते, २०७७

सुनचाँदीको मूल्य घट्यो

काठमाडाैं, २ मंसिर । सुनको मूल्य आइतबारको तुलनामा सोमबार २ सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार छापावाल सुन सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।  आइतबार तेजाबी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भए महासंघले जनाएको छ ।

आइतबार  प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी  सोमबार प्रतितोला ८ सय ५० रुपैयाँमा झरेको छ  ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay