scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

अन्तिम समयमा लियोनल मेस्सीले गोल गरेपछि…

काठमाडौँ, ३ मंसिर । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले उरुग्वेसँग २–२ गोलको बराबरी खेल खेलेको छ ।

अन्तिम समयमा मेस्सी नायक बन्दा अर्जेन्टिना बराबरीमा रोकिन पुग्यो । उरुग्वेका लागि खेलको ३४ औँ मिनेटमा ईडिन्सन काभानीको गोल गरे । तर, अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काए ।

उरुग्वेका लागि लुईस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै पुन अग्रता दिलाए ।

तर, अर्जेन्टिनाका लागि मेस्सीको भुमिका उत्तिकै महत्वपुर्ण देखियो । अन्तिम समयमा पाएको पेनाल्टी उनले सदुपयोग गरे ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage