scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

स्पेनले हान्यो पाँच गोल

काठमाडौँ, ३ मंसिर । गएराति भएको युरोकप छनोटको अन्तिम खेलस्पेनले रोमानियालाई ५–० गोलले पराजित गरेको छ । स्पेनका लागि खेलको आठौं मिनेटमा फेबियन रुईजले गोल गरे । त्यसपछि खेलमा चम्किए जेरार्ड मोरिनो । उनले लगातार दुई गोल गर्दै गरे ।
एड्रियन रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरे । पहिलोे हाफमा नै चार गोलको अग्रता बनाएको स्पेनको प्रभाव बलियो देखियो ।

दोस्रो हाफको ईन्जुरी समयमा मिकेल आयारजाबालले गोल गरे । युरोकपको दाबेदार मानिएको स्पेन समूह एफमा
१० खेलबाट २६ अंकका साथ शिर्षस्थानमा रहेको छ । समूह उपविजेता स्विडेनले २१ अंक बटुले ।

रोमानियाले १४ अंकमात्र जोड्न सफल रह्यो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage